Subscribe to
NepaliBaba.com

Latest Hot JOBs list || Free post your Vacancies
New Load shedding Schedule effective from 23 Feb. 2012
खुशीको खबर: नेपालमा हेरिने वेबसाईटहरु मध्ये www.NepaliBaba.com आज 4,038 स्थानमा पर्नसफल भएको छ । यो साईट हेर्ने पाठकहरु, vacancies उपलब्ध गराउने संघ, संस्था, कम्पनीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ । यो हाम्रो सफलता भनेको तपाईको साथले मात्र सम्भव भएको हो त्यसैले अबका दिनमा पनि निरन्तर साथको कामना गर्दछौ । more...

Free Post Your Vacancies


Free Post Your Vacancies 
हाम्रो सहयोग तपाईका लागि, तपाईको सहयोग हाम्रा लागि
तपाईले तपाईसँग भएका Vacancies दिनुहोस्, हामी प्रकाशित गरिदिनेछौ

के तपाई योग्य, इमान्दारी, कुशल लगनशिल कर्मचारीको खोजीमा हुनुहुन्छ त्यसका लागि तपाईले Vacancy निकाल्दै हुनुहुन्छ? यदि त्यसो हो भने तपाईको Vacancy लाई हामीले बिना शुल्क प्रकाशित गरिदिनेछौं त्यसका लागि तलको निर्देशनलाई राम्ररी पढ्नुहोस्:

यहाँ तपाईले सिधै Vacancy प्रकाशित गर्न सक्नुहुन्छ जसका लागि तपाईले एउटा ईमेल गरे मात्र तपाईको Vacancy www.NepaliBaba.com मा प्रकाशित हुन्छ त्यसका लागि तपाईले jobs@nepalibaba.com  मा ईमेल गर्नु पर्छ तपाईले तपाईको vacancy सामग्री attach गरेर पनि पठाउन सक्नुहुनेछ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
Following information is required:
Deadline:-
Office:-
Position:
Duty station:
Job Type:  Full time/ Part time
Job duration:
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


Minimum Qualification:

Experience:


Responsibility:


Contact address
Email:
_____________________________
NepaliBaba.com
Kathmandu Nepal
Email: jobs@NepaliBaba.com
           info@NepaliBaba.com
Web: www.NepaliBaba.com